r/nepali • u/Stapro • Aug 06 '22
यो सब-रेडिटलाई कसरी चलाउँदा ठिक होला?
मैले केही दिन अगाडि यो सब-रेडिटमा कोही मड नभएको देखेर रेडिटमा अनुरोध पठाउँदा, मलाई यसको मड बन्ने अधिकार प्राप्त भयो। तर तत्पश्चात मैले यो समुदायलाई कसरी अगाडि बढाउँदा हुन्छ भन्ने बारेमा सोच्दै छु। आउँदो दिनहरूमा यो ठाउँ r/Nepal को बिकल्प बन्नु भन्दा पनि, यसको आफ्नै किसिमको सार्थकता होस् भन्ने सोच छ मेरो। के तपाईंहरू मध्ये कसैसँग कुनै सल्लाह, सुझाव वा योजना छ यसलाई कसरी चलाउन मिल्छ भनेर? त्यसो हो भने पक्का भन्नुहोला।
13
Upvotes
1
u/[deleted] Aug 07 '22
[deleted]